www.sakhubaniyuwa.blogspot.com
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउका हामी युवाहरु मिलेर सिर्जन्शिल कार्यका लागि हातेमालो गर्दै छौ । आउनुस् तपाईं पनि यो अभियान सहभागि बन्नुस् ...
'सखुबनी युवा समाज'का गातिबिधी तथा करोबारलाई चुस्त दुरुस्त राख्न र सो को जानकारी सप्पैमा सजिलै गराउनका लागि यो (ब्लग ) वेब साइट तैयार पारीएको जानकारी गरादछौ ।
No comments:
Post a Comment