www.sakhubaniyuwa.blogspot.com सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउका हामी युवाहरु मिलेर सिर्जन्शिल कार्यका लागि हातेमालो गर्दै छौ । आउनुस् तपाईं पनि यो अभियान सहभागि बन्नुस् ...
हाम्रो यस् समुह सखुबनी गाउमा युवा क्लबका रुपमा अघी बढ्ने प्रयत्नमा छ । यस् सखुबनी युवा समाजका बारेमा थापा जान्न निम्न सदश्यहरू सङ्ग संपर्क गर्नुहोस् >>
१ मनोज कटुवाल >> https://www.facebook.com/manoj.katuwal.94
२ जिबन श्रेष्ठ >> https://www.facebook.com/jiban.shrestha.39
३ बिशाल पौडेल >> https://www.facebook.com/bishal.khatri.3150
No comments:
Post a Comment