नमस्कार, तपाईंलाई स्वागत छ सखुबनी युवा समाजको यो ब्लगमा । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउका हामी युवाहरु मिलेर सिर्जन्शिल कार्यका लागि हातेमालो गर्दै छौ । आउनुस् तपाईं पनि यो अभियानमा सहभागि बन्नुस् ...... www.sakhubaniyuwa.blogspot.com


Tuesday, May 10, 2016


सखुबनी युवा समाजको कार्य सन्चालन समिती

 निर्णय मिती: २०७३ बैशाख २९ गते                       

  सखुबनी युवा समाजको कार्य सन्चालन समिती


१.अध्यक्ष- बिशाल खत्री
२. उपाध्यक्ष-  राज कार्की
३. समुह ब्यबस्थापन प्रमुख- पूर्ण पौडेल .
४. कोशाध्यक्ष-  जीबन श्रेष्ठ
५. सचिब-  मनोज कटुवाल 
६. सह-सचिब-  दिनेश कार्की
 ७  उप-सचिब - राकेश बिस्ट
 ८.  सदश्यहरू -  माथि उल्लेखित सात पदमा आसिन हुनु भएका भन्दा बाहेक (जोजो रू. ५०००/- सहयोग गरेर समुहमा आबद्ध हुनु भएको छ् )  ब्याक्तिहरू


# तत्कालका लागि नेपाल प्रतिनिथी-
१. सुचना तथा संचार ब्यबस्थापक:
- शंकर निरौला

२. समुह खाता ब्यबस्थापक:
- उपेन्द्र निरौला
-  बलराम कार्की
- भक्त बहादुर पौडेल        






मिती २०७३ बैसाख २८ गतेसम्मको पछील्लो अपडेट

Monday, May 2, 2016

मिती २०७३ बैशाख २० गते सम्मको पछील्लो अपडेट ...